

दैलेख : अविरल वर्षाका कारण पहिरो जाँदा मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्य पहाडी राजमार्गको दैलेख लोहोरे सडक खण्डको सिमाडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो...
महेन्द्रनगर : कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका -७ का दीपक राना र उनकी श्रीमती मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। माछा मारेर...
सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ । यस सम्बन्धी...
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । दुई सय संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार...
जाजरकोट : चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी जाजरकोटकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको नलगाड नगरपालिका–८, लुपानाकी २७ वर्षीया लक्ष्मी वलीको हवाई उद्धार गरिएको हो। दल्लीबाट हवाई उद्धार...
सुर्खेत : नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा गोविन्द केसी चयन भएका छन्। महासंघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।...
दैलेख : सङ्घीयता तथा संवैधानिक साक्षरता सम्बन्धी अनुशिक्षण गरिएको छ । युरोपियन युनियन र हेल्भेटास नेपाल सँगको सहकार्यमा महिला सशक्तीकरण मञ्च दैलेखको सहजीकरणमा संचालन भएको स्थानीय शासन प्रक्रियामा युवा...
काठमाडौं : राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २...
सुर्खेत : विगत लामो समयदेखि चर्चामा रहेको सुर्खेत विमानस्थल विस्तार कार्यमा आफू सघाउन सहमत रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । नयाँ विमानस्थल विस्तारभन्दा हालको विमानस्थल विस्तार गर्दा कम...
सुर्खेत : सुर्खेतमा बिमा समितिको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन् । समितिले गत असार एक गतेदेखि नै...