

दैलेख : दैलेखको महावु गाउँपालिका–३ बासीमा रहेको भगवती आधारभूत विद्यालयको चार कोठे भवन एक वर्ष देखी अलपत्र परेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७८/०७९...
दैलेख : १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई दैलेख जिल्ला अदालतले आज १३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम...
सुर्खेत : कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका दुई जिल्लालाई केन्द्रविन्दु बनाएर हप्तादिनको फरकमा चारवटा भूकम्प र पराकम्पन गएका छन् । यीमध्ये कर्णालीको मुगुमा चैत १० गते सबैभन्दा ठूलो...
दैलेख : गुराँस गाउँपालिकाका १२ जना किसानहरुलाई भैँसी वितरण गरिएको छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले १० लाख, किसानहरुले ६ लाख र गुराँस गाउँपालिकाले ४...
दैलेख : नारायण नगरपालिका–४ का १९ वर्षीय निरक नेपालीले महावु गाउँपालिका –१ खरिगैराकी १६ वर्षीय कल्पना विकलाई फागुन १० गते भगाएर विवाह गरे । माइती पक्ष कामी र केटा...
काठमाडौँ : कोभिड–१९ संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनाको मृत्यु भएको हो । देशभर हालसम्म १२ हजार २६...
जाजरकोट : जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको प्रहरी जनाएको छ । जाजरकोटको नलगाड नगरपालिका १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको...
कमल शर्मा दैलेख : नेपालगन्ज सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत महावु सडक खण्डमा लागेको सात वटा ठेक्काको काम...
काठमाडौँ : सरकारले जग्गाको कित्ताकाँट खुकुलो बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाँट खुकुलो बनाउन भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ लाई संशोधन गर्ने निर्णय गरेको हो।...
दैलेख : गैरसरकारी संस्था महासंघ दैलेखका जिल्ला अध्यक्ष महारुप खत्रीले संघीय संरचनापछि स्थानीय सरकारहरुले पिछडिएको समुदाय, अशक्त, असहाय, बालबालिका र ज्येष्ठ नागरिकहरुको कल्याणकारी कार्य गर्न लगानी कञ्जुस्याइँ गरेको बताएका...