

काठमाडौँ : सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दाको निर्णय असार १२ गते सुनाउने भएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको ुजनयुद्धुको क्रममा...
काठमाडौँ : ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई सडकमा स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको...
सुर्खेत : सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले पीडित छन् । सुर्खेत र सल्यानका पाँच वर्षभन्दा माथिको उमेर समूहका ३८.९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने...
सुर्खेत : कर्णालीमा प्रदेश र स्थानीय तहको गरी कुल बेरुजु २२ अर्ब ७५ करोड ७३ लाख ६४ हजार बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले प्रमुख तिलक परियारलाई...
सुर्खेत : अत्यधिक गर्मीका कारण वीरेन्द्रनगरभित्रका नीजि विद्यालय एक हप्ता बन्द हुने भएका छन । सुर्खेतमा गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक...
दैलेख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोरु गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश...
अमृत बहादुर प्याकुरेल दैलेख : खोलामा पौडी खेल्दा एक बालकको डुबेर मृत्यु भएको छ । । महाबु गाउँपालिका ३ बाँसी घर भई दैलेख सदरमुकाममा बस्दै आएका १३ वर्षीय बालक...
काठमाण्डौ : सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुईरदुई...
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदनको संयुक्त बैठकमा आर्थिक...
दैलेख : नेपाल सरकारले राउटेलाई अल्पसंख्यक समूहमा पनि सूचीकृत गरेको राउटे समुदायको अवस्था अध्ययन सम्बन्धी प्रतिवेदन पुस्तक प्रकाशित भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा...