

दैलेख : दैलेखमा जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १२ बर्षीय र १३ बर्षीय बालक पक्राउ परेका हुन् । ७ बर्षीया...
दैलेख : दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गुणस्तरिय शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताएका छन् । सेभ द चिल्ड्रेनको सहयोग र सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालको समन्वयमा शिक्षा...
सुर्खेत : कर्णाली प्रदेश प्राप्तीका लागि शहीद भएका चार जनाको सम्झानामा कर्णाली प्रदेश सरकारले एक दिन सार्वजनिक विदा बाहेक अन्य कुनै कार्यक्रम गर्ने आँट गरेन । यतिसम्मकी प्रदेश सरकारको...
काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३०४२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ नमुना (१० हजार ५३० पीसीआर र ७१२४ एन्टीजेन)...
सुर्खेत : नेकपा एमालेका युवा नेता विष्णु रिजालले नेपाली कांग्रेसले हिजैदेखि संसदीय व्यवस्थालाई विकृत बनाउने काम गरेको टिप्पणी गरेका छन् । नेकपा एमाले दैलेख(सुर्खेत सम्पर्क कार्यालयको उद्घाटनमा बोल्दै रिजालले...
दैलेख : कोरोना संङक्रमणको जोखिमका कारण संचालन भएका विद्यालय बन्द भएपछि शिक्षण सिकाई सहजीकरण गर्न शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । जिल्लाको नारायण नगरपालिका ८ तर्ताङमा रहेको सरस्वती माध्यामिक...
दैलेख : स्थानीय कृषि तथा पशुसेवा स्रोत ब्यक्तिलाई क्षमता विकास तालीम प्रदान गरिएको छ । सयुक्त राष्ट्र संघीय विकास कार्यक्रम,गुराँस गाउँपालिका र महिला शसक्तिकरण मञ्च नेपालको साझेदारीमा संचालित कोभिड...
सुर्खेत : लोपोन्मुख राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै गएको छ । पछिल्लो वर्षमा राउटे समुदायमा १३ महिला एकल बनेको गुराँस गाउँपालिकाको तथ्यांक छ । एक वर्षअघि १५ वर्षीया...
दैलेख : जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा २५ शैय्याको एचडीयु बेड जडान गरिएको छ । कोरोनाको हटस्पट केन्द्र बनेको दैलेखमा कोरोना महामारीको सामना गरिसकेपछि स्वास्थ्य सेवा कार्यालयमा एचडीयु बेड...
दैलेख : नारायण नगरपालिकामा विद्यालय संचालन गरेको एक हप्तामै पुन विद्यालय बन्द गरेको छ । सोमवार नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले एक बिज्ञप्ती जारी गर्दै विद्यालय बन्द...