

दैलेख : दैलेखमा अनटेस्ट बोलेरो जीप दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन् । दैलेख सदरमुकामबाट महाबु गाउँपालिकाको गैडाबाज तर्फ जाँदै गरेको जीप सोमवार राती ११ बजे...
दैलेख : स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई सकरात्मक सोच,सुशासन र सुचनाको हक सम्बन्धि अनुशिक्षण गरिएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा...
दैलेख : दैलेखमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) लागुभएयता दुईबर्षे अवधीमा १ सय ६७ जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् । यूनिसेफ तथा किडार्क नेपालको सहयोगमा स्वास्थ्य सेवा...
दैलेख : नेपाल बीउ व्यवसायी संघ कर्णाली प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनुपम एग्रोभेट सुर्खेतका सञ्चालक श्रीप्रसाद आचार्यको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरेको छ ।...
दैलेख : नेपाल निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्रप्रसाद न्यौपाने निर्वाचित भएका छन । संगठनको शनिवार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति सर्बसम्मत चयन...
काठमाडौं : पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ८३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...
सुर्खेत : सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना...
दैलेख : दुल्लु नगरपालिका–२ का सुवास गिरी उमेरले नौ वर्ष पगे । अघिल्लो वर्ष शिवरात्रीको दिनमा कर्मकाण्ड गरी उहाँलाई देउकेटा चढाएपछि त्यस यता उहाँले देउकोटाको जिम्मेवारी पुराँ गर्दै आएका...
दैलेख : पाँच वर्षीया बालिकालाई बलात्कार कसूरमा एक जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको छ । नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई जन्मकैदसंगै छ...
काठमाडौं : पुस ३ गते । पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ४८३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि...