

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको...
काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनका लागि अहिले ५० अर्ब रुपियाँ बजेट माग भएको बताएका छन । आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्ध वार्षिक समीक्षाका क्रममा उनले...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार विस्तार गरेको मन्त्रीपरिषद समावेशी नभएको भन्दै दायर रिटमाथि अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य...
सुर्खेत : कर्णाली प्रदेश सरकारले संसदमा प्रस्तुत गर्न लागेको कर्णाली सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पत्रकारले ध्यानाकर्षण गराएका...
दैलेख : एक होटलबाट दुई जना बाल श्रमिकको उद्धार गरिएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–६ स्थित डुङ्गेश्वर बजारको युवक होटलमा काम गर्दै आएका गुराँस गाउँपालिका–४ सालघारी रतिखोलाका कृष्णबहादुर गुरुङ्गको...
दैलेख : बिपन्न सुनौला हजार दिनका आमालाई गर्भवस्था,परिवार नियोजन,कोरोना महामारी, र पोषण सम्बन्धी अभिमुखीकरण संगै पोषण सामाग्री बितरण गरिएको छ । महावु गाउँपालिकाका ६ वटै वडामा तीन २५ जना...
दैलेख : डोजर लगाएर हिउँ पन्छाउन थालिएको छ । गुराँस गाउँपालिकाको –५ रानिमत्ता देखी गुराँस गाउँपालिका–१ को लालिकाँडा जाने सडकमा जमेको हिउँ पन्छाउन डोजर लगाइएको हो । बिहिवार परेको...
काठमाडौं : मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते...
दैलेख : दैलेख जिल्लाका विभिन्न भुभागमा परेको हिउँ खेल्न नागरिकको भिड लाग्ने गरेको छ । बिहीबार देखी परेको हिमपात विगत १० वर्षकै ठुलो हिमपात भएका कारण पनि नागरिकहरू हिउँ...
दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना सङ्क्रमणका कारण एक साता बन्द गरिएको सेवा प्रवाह आइतवार देखी सुचारु गरेको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संङ्क्रमण पुष्टि...