

पोखरा : तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले शुक्रबार बिहान भएको दुर्घटनामा २७ जनाको मृत्यु...
काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी)राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले...
काठमाडौं : नेपाल समूह विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हरायो । नेपालको जितमा निराजन धामी र समिर...
कमल शर्मा दैलेख : दैलेखका स्थानीय तहहरुले बैठक भत्ता र अनुगमन तथा भ्रमण भत्तामा साढे दुई करोड भन्दा बढि खर्च गरेका छन । महालेखाले सार्वजनिक गरेको प्रतिबेदन अनुसार दैलेखका...
कमल शर्मा दैलेख : दैलेख जिल्लाका स्थानीय सरकारले इन्धन,गाडी भाँडा र मर्मतमा करोडौँ रकम सक्ने गरेका छन । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई...
सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका...
कमल शर्मा दैलेख : पहिरोले पाइप चुडाइदिएपछि दैलेख बजारमा खानेपानीको हाहाकार भएको छ । नारायण नगरपालिका –१० ओखरबासमा गएको पहिराले खानेपानीको पाइप चुडाईदिएपछि दैलेख बजारमा खानेपानीको हाहाकार भएको हो...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य...
कमल शर्मा सुर्खेत : वीरेन्द्रनगर–१ सुर्खेतका गुरुङ समुदायले ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् । गुरुङ समुदायको प्रसिद्ध घाटु नाँच लोपहुदै गएपछि यसको संरक्षणका लागी गुरुङ समुदायका अगुवाहरु...
सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन अन्तर्गत पर्ने रुख कटानको स्वीकृति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त क्षेत्रमा पर्ने छ हजारभन्दा बढी रुख...