Loading... आजः बिहिबार, जेष्ठ २१, २०८३
Trending

सुर्खेत  :   प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभा अवरुद्ध गरेको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री भएका बेला ल्याएको वार्षिक १० हजारलाई रोजगारी...

भैरहवा :  सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालतमा एकसाता...

कमल शर्मा दैलेख  :   स्थानीय स्रोत साधनको अधिक्तम प्रयोग गरी जिल्लाको आर्थिक,सामाजिक र पूर्वाधार विकास मार्फत दैलेख जिल्लालाई नमुना बनाउने उद्देश्यले समृद्ध दैलेख गुरुयोजना निर्माण लागिए पनि त्यसको कार्यान्वयन...

कमल शर्मा दैलेख  :   यहाँका जिल्लाका स्थानीय तहको विकास बजेट खर्च निराशाजनक देखिएको छ । जिल्लाका ११ स्थानीय तहले चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन देखी पुस मसान्तको बजेट...

कमल शर्मा दैलेख :  जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ की २३ वर्षिया तुल्सी शाहीको छाउँगोठमा बसेको बेला सर्पले टोकेर २०७५ असारमा २२ मृत्यु भयो । त्यस्कै जेठ ८ गते छाउँगोठमा बसेको...

दैलेख  :   कृषकले उत्पादन गरेको मुला बिक्रि नभएपछि सहकारीले मुला संकलन गरी सिन्की बनाउँन सुरु गरेको छ । सहकारी मार्फत बिऊ बिजन र प्राविधिक सहयोग दिएर मुला उत्पादन गरेको...

कमल शर्मा दैलेख  :   दैलेखको भैरवी गाउँपालिका–१ पेट्रोलियम पद्धार्थको अन्बेषणको ड्रिलिङ कार्य सकिएसंगै प्राप्त भएको स्याम्पल लिएर चाइनाको प्राविधिक टोली चीन फर्किएको छ । गत बैशाख २८ गते बाट...

कमल शर्मा  दैलेख  :   तत्कालीन द्वन्द्वको बेला शाही नेपाली सेनाले प्रयोग (कब्जा) लिएको दुल्लु नगरपालिका–८ साहुबाडास्थित गढिक्षेत्रका ४५   घरपरिवारको जग्गाको २० वर्षपछि मुआब्जा वितरणको प्रक्रिया अगाडी बढाइएको छ ।...

सुर्खेत  :   कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन, संशोधन गर्न कर्मचारी संगठनहरूले माग गरेका छन् । जारी गरिएको ऐन विभेदकारी रहेको भन्दै विभिन्न कर्मचारी...

कमल शर्मा दैलेख :  प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि छलफल गरेको छ । समितिले दैलेखको नाररायण नगरपालिका–६मा रहेको रेडक्रस माध्यामिक विद्यालयमा...