

काठमाडौँ : कोभिड–१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । योजना...
दैलेख : कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो...
दैलेख : भारतीय राजदुताबासले दैलेखको भैरबी गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । भारतीय राजदुताबासले सहयोग गरेको एम्बुलेन्स शनिवार दैलेख ल्याई पु¥याईएको छ । भैरबी गाउँपालिका–५ का वडाध्यक्ष हेमलाल जैसीको...
काठमाडौं : वैशाख १९ गते । सत्तारुढ नेकपा एमालेको आइतबार दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । स्थायी...
दैलेख : कोरोनाको महामारी नियन्त्रण बाहीर जान लागको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले नागरिकलाई सचेत हुन आग्रह गरिरहेको बेला कर्णाली प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री अम्मर बहादुर थापा सरकारी...
दैलेख : दुल्लु नगरपालिका लाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । । डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना भाइरस रोकथाम...
काठमाडौं ः नेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।...
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोना हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा सात दिन थप्ने निर्णय गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको...
सुर्खेत : दोस्रो लहरको कोरोना भाइरस संक्रमण दर कर्णालीमा उच्च गतिवमा बढेको छ । पछिल्लो २४ घण्टामा गरिएको ३०२ जनाको आरटी पीसीआर परीक्षणमा २१४ जनामा कोरोना पुष्टि भएको हो...
दैलेख : दैलेखमा शनिवार थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । दैलेख अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ३५ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा १३ जनामा संक्रमण...