

हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरिएको छ । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली...
काठमार्डौँ : ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गराएका छन् । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन्...
सुर्खेत : कर्णाली प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशभित्रका ७९ वटा स्थानीय तहलाई ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। अन्तरसरकारी वित्तीय...
दैलेख : भैरबी गाउँपालिका१ जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीवु इन्जिनियरिङ कम्पनीले...
सुर्खेत : कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी केन्द्र) का सांसद बैठकमा उपस्थित नभएपछि सभा अवरुद्ध भएको छ । बिहीबार दिउँसो चार बजे बसेको बैठकमा प्रतिपक्ष सदनमै...
सल्यान : सल्यानमा विज्ञान शिक्षाको गुणस्तर सुधार र शिक्षकहरुको सशक्तिकरणका लागि शिक्षकहरु संगठित भएर योजनाबद्ध रुपमा लागेका छन् । विज्ञान शिक्षालाई प्रभावकारी बनाउन, विज्ञान शिक्षासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न...
जाजरकोट : भूकम्पले क्षति पुगेको जाजरकोटस्थित पुरानो सेतो दरबारलाई छोपेर राखेको त्रिपाल हटाएपछि अहिले दरबारको थप भाग भत्किन थालेको छ । भेरी नगरपालिका–३ स्थित सदरमुकाम खलङ्गाको दरबार भूकम्पले क्षति पुगेको...
दैलेख : भैरवी गाउँपालिका ६ हमाल टोल बस्ने ४९ वर्षीय रामबहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने...
काठमाडौं : काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको...
दैलेख : विपदको तयारी हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ गुराँस गाउँपालिका –२ मा रहेको तल्लोडुङ्गेश्र कर्णाली नदिको तीरमा मनसुनजन्य विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी कृत्रिम घटनाको नमुना अभ्यास...