Loading... आजः आइतवार, बैशाख ६, २०८३
Trending

जुम्ला  :  जुम्लाको गुठीचौर गाउँपालिका–२ को झुलेनी पाटनमा बथानमै चट्याङ पर्दा २२ भेडा मरेका छन् । गुठीचौर–२ का वीरेन्द्र बोहराका अनुसार शनिबार बेलुकीपख परेको चट्याङले हिरबहादुर ऐडीका १६ वटा...

दैलेख :  नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले आज बेस्तडा बजारमा विपदबाट जोगिने उपाय बारे नमूना अभ्यास गरेको छ । गर्मीको समयमा हुने आगलागी, बर्षातको समयमा हुने बाढीपहिरोले घर भत्किने...

काठमाडौँ :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटेको हो...

सुर्खेत :  महालेखापरीक्षकको कार्यालयको कर्णाली प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यज्ञराज जोशी सामु बुझाएको छ । कर्णाली प्रदेशका निकाय तथा कार्यालयको आर्थिक वर्ष २०८०।८१ को विनियोजन, राजस्व, धरौटी,...

सुर्खेत :  सुर्खेतमा शनिबारबाट तिन दिनसम्म ‘कर्णाली छोरी सम्मेलन– २०८२ को तयारी सम्पन्न भएको छ । श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा बैशाख २७, २८...

दैलेख  :   पौडी खेल्दै गर्दा कर्णाली नदीमा डुबेर एक जना वेपत्ता भएका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ दौसुरका १५ वर्षीय भूपेन्द्र सावनको आज दिउँसो कर्णाली नदीमा पौडी खेल्ने क्रममा...

अमृत प्याकुरेल दैलेख  :   दैलेख उद्योग बाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित भएका छन । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी उनी निर्वाचित भएको निर्वाचन अधिकृत...

अमृत प्याकुरेल दैलेख :  दैलेख उद्योग बाणिज्य संघको आज भएको मतदानमा ५५८ मत खसेको छ । कुल ६१३ मतदाता मध्ये उक्त संख्यामा मत खसेको हो । साँझ ७ बजेदेखि...

काठमाण्डौँ :  आगामी आर्थिक वर्ष २०८२\८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा...

दैलेख : पश्चिम दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना...