Loading... आजः सोमवार, बैशाख १४, २०८३
Trending

काठमाडौं  :  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश हरि फुयाँलको एकल इजलासले विपक्षीका नाममा अन्तरीम आदेश जारी भएको...

काठमाडौं  :  सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार...

चितवन :  वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् । तीनवटा...

काठमाडौँ  :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध ५० लाख रुपैयाँ बिगोसहितको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्य पालिकाहरूमा भएको...

दैलेख  :  कर्णाली राजमार्गमा अन्तर्गत पर्ने दैलेखको आठबीस नगरपालिका–१ डाबस्थित जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।कर्णाली प्रदेशको राजधानी सुर्खेत देखी कालिकोटतर्फ जाँदै गरेको क १ ज...

दैलेख  :  जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका–३ सेरीवाडाका ३८ वर्षीय भद्र बहादुर बुढालाई जन्मकैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको...

काठमाडौं  : बैशाख १० गते हुने उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार ६९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आयोगका...

काठमाडौं  :  सरकारले मिटरब्याजी समस्याका विषयमा छानविनका लागि जाँझबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्याका विषयमा छानविन गर्न तीन सदस्यीय जाँझबुझ आयोग गठन गरिएको...

काठमाडौं  : गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । उपप्रधान तथा...

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । सोमबार बसेको...