

दैलेख : कर्णाली प्रदेश सभा सदस्य गमता बिक लाई सम्मान गरिएको छ । बिस २०६६ सालमा सशक्तीकरण शिक्षा कार्यक्रम बाट प्रौढ शिक्षा लिएर छाउँपडि अभियन्ता बनेर गाउँमा छाउँपडि प्रथा...
दैलेख : हावाहुरी चट्याङ एवम् अन्य कारणबाट हुने आगजनी जन्य घटना न्यूनीकरण सम्बन्धित पूर्व तयारी नमुना अभ्यास गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र...
दैलेख : नारायण नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट...
दैलेख : राउटेलाई खाद्यान्न सहयोग गरिएको छ । एइ आई एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा संचालित राउटे परियोजना मार्फत खाद्यन्न सहयोग गरिएको हो । शनिवार प्रतिनिधि सभा सांसद...
दैलेख : नारायण बहुमुखी क्याम्पसमा निर्माण गरिएको छात्रावासको उद्घाटन गरिएको छ । नारायण नगरपालिकाको तीस लाख रकममा निर्माण भएको छात्रावास भवनको बुधवार नगर प्रमुख लोमन शर्माले उद्घाटन गरेका हुन...
दैलेख : तीन वर्षकी नाबालिग छोरीलाई विष खुवाइ हत्या गरेको कसुरमा आमालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ । दाङ जिल्लाको घोराही नगरपालिका १२ रतनपुरका प्रवीण सार्कीसँग विवाह...
कमल शर्मा दैलेख : कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश विशेष सुरक्षा योजना निर्माण गर्ने तयारी थालेको छ । कर्णाली प्रदेशमा हुने अपराध अनुसन्धान र नियन्त्रण,शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी...
काठमाडौँ : सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै परेको रिटमा कारण देखाउन आदेश जारी गरेको छ। अधिवक्ता विमल पोखरेलले दायर गरेको...
जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गएराति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला...
दैलेख : उपभोग्य बस्तुको मूल्य अनुसार गुणस्तर र सेवाको जवाफदेहिता अभिबृद्धिको पैरबी गर्न दैलेखमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला शाखा गठन भएको छ । अधिवक्ता सुरेन्द्रकुमार अधिकारीको अध्यक्षता...