

१७ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण लागि प्रस्ताव आएको छ । शुक्रबार र शनिबार भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकाको ७७ दशमलब २८ किमी दुरीमा सहरी मेट्रो...
१६ चैत, काठमाडौं । चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी चारवटा समझदारीपत्र -एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले तीन वटा विदशी कम्पनीलाई नेपालमा लगानीका लागि ल्याउने तय भएको...
चैत १६, काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले एक अर्ब ३५ करोड डलर नेपालमा लगानी गर्ने जनाएको छ। नेपाल लगानी सम्मेलनमा सहभागी हुन आएका आइएफसी उपाध्यक्ष पिटर लेन्क्सले एक...
१५ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आयोजकले दिएको उपहार अस्वीकार गरेका छन् । सत्रको अन्तिममा सम्मेलन आयोजक लगानी बोर्डले गैर आवासिय नेपाली संघ (एनआरएनए)...
१५ चैत, काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत...
१५ चैत, काठमाडौं । देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाण्डाैमा सुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि...
१४ चैत, घोडाघोडी । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन्- कैलालीको घोडाघोडी नगरपालिका-४ का २५ वषर्ीय रमेश चौधरी । प्राविधिक...
१४ चैत, बुटवल । धेरै सहकारीहरूले बचत संकलन र ऋण लगानीलाई प्राथमिकता दिइरहेका बेला रूपन्देही सैनामैनाको एक महिला सहकारीले भने नमूना काम गरेको छ । सैनामैनाको मुर्गियास्थित उपहार सामाजिक महिला...
१३ चैत, काठमाडौं । कारोबार प्रणालीमा समस्या आउँदा आज बुधबार साझ ६ बजेसम्म सेयर कारोबार खुला भएको छ । बुधबार दिउँसो आएको समस्याका कारण साँझसम्म कारोबार खुला भएको हो...
१३ चैत, काठमाडौं । काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा अब स्मार्ट पार्किङ सेवा शुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा आगामी बैशाखदेखि...