काठमाडौँ : सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको लेखापरीक्षण गर्दा सरकारको यति धेरै...
सुर्खेत : कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा ६२।३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको रु। ३८...
काठमाडौँ : असार २५ गतेबाट चालु आर्थिक वर्ष २०७८र७९ को भुक्तानी निकासा रोक्न महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा...
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट...
दैलेख : जिल्लाका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु...
सुर्खेत : कर्णाली प्रदेशले २० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन थालेको छ । जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले २० मेगावाटसम्मका विद्युत आयोजना अध्ययन गर्नुका साथै सम्भावित...
दैलेखः दैलेखका ११ स्थानीयतहमा १९ औँ धान दिवस भव्यताका साथ मनाइएको छ । कृषि बिकास कार्यलयको आयोजनामा नारायण नगरपालिका वडा नं ४ सोतमा १९औँ राष्ट्रिय धान दिवस तथा रोपाई...
दैलेख : जिल्लाको डुगेश्वर गाउँपालिकामा सञ्चालन भएको ग्रिन रिकभरी कार्यक्रमको वडा स्तरीय समन्वय बैठक गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, डुगेश्वर गाउँपालिकाको संयुक्त साझेदारीमा महिला सशक्तीकरण मञ्च...
दैलेख : कोरोना महामारीका कारण रोजगारी गुमाएका अति विपन्न,एकल महिला,घरेलुहिसा पीडित,अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिएको छ । कोभिड १९ को सन्दर्भमा सामुदायिक सुरक्षा जालो र नारीवादी आन्दोलनको सुदृढीकरण अन्तर्गत व्यापक...
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ मा टेकराज आचार्यको पंक्षीफर्ममा बर्डफ्लु परीक्षणका गरे पछि रोग पुष्टि भएको हो । एकै दिन एक सय टर्की र...