Loading... आजः बिहिबार, मंसिर १२, २०८२
Trending

दैलेख  :   डुगेश्वर गाउँपालिकाले गाउँपालिकाको रेडियो स्थापनाका लागी पाँच लाख रुपिँया अनुदान दिने निर्णय ग¥यो । पाँच लाख अनुदान दिने निर्णय बमोजिम रेडियो स्थापनाका लागी सामाग्री खरिद बापतको एक...

काठमाडौँ  :   नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । निगमले सोमबार...

सुर्खेत  :   सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक रङ्गरोगन तथा प्लम्बिङ गोदाममा आगलागी हुँदा ठुलो क्षति भएको छ । वीरेन्द्रनगर –६ खोर्केखोलानजिक रहेको पाइप गोदाममा आगलागी हुँदा भवन रङ्गरोगन तथा प्लम्बिङका...

काठमाडौँ  :  दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ...

दैलेख  :  दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियमपदार्थको अन्तीमअन्वेषण तथाउत्खननकालागि चीनबाट ल्याइएकाउपकरण बोकेका ठुला ट्रक मोड नपुगेकाकारण कर्णाली राजमार्गमा अड्किएका छन । ४१ फिटसम्म लामा पाँचवटा ठूला ट्रकहरू भने कर्णाली...

दैलेख  :   संघीय संसद प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवम दैलेख क्षेत्र नं १ का साँसद अम्मरबहादुर थापाले सहकारीले कृषि उत्पादन र बजारको प्रबद्र्धन गर्न जरुरी...

दैलेख  :   दैलेखको शिरिस्थान,नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण तथा उत्खनन् लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख पुगेका छन् । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामान सहितका पाँच वटा साना ट्रक...

दैलेख  :  दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका गर्नका लागी ल्याउन लागिएका उपकरण बोकेका तीन वटा ट्रक सुर्खेत पुगेका छन् । पेट्रोलियम पदार्थको...

सुर्खेत  :  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक...

सुर्खेत  :   पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेसिनहरू नेपालगन्जको रुपैडिया नाकामा थन्किएका छन् । चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपैडिया नाकामा पुगेका १० ट्रक सामान भन्सार छुटको पत्र...