Loading... आजः मङ्लबार, जेष्ठ १९, २०८३
Trending

दैलेख  : आयोजनाको काम सम्पन्न नहुदै भुक्तानी भएको पाइएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरिएको उन्नसाठीऔँ वार्षिक प्रतिवेदनमा दैलेखको दुल्लु नगरपालिकाले आयोजना सम्पन्न नुहदै भुक्तानी दिएको पाइएको छ ।...

काठमाडौं  :  थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५०२५ नमूना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

सुर्खेत  :  सुर्खेतको भेरीगंगा नगरपालिका १२ देउती टोलबाट अवैध मुद्रा सम्बन्धी कारोबार गरेको आरोपमा ५ जना पक्राउ गरेका छन्। स्थानीय एक खाजा पसलमा अवैध मुद्रा सम्वन्धी कारोबार गरेको प्रहरीले...

दैलेख  :  लगातारको वर्षातको कारण सडक भासिदा आवतजावतमा समस्या भएको छ । दैलेख सदरमुकामको–६ देखी नयाँ गाउँ देखी बिजौरा हुँदै –११ विन्ध्यवासिनी र नौमुले गाउँपालिका –८ जोड्ने सडक भासिदा...

दैलेख  : भगवतिमाई गाउँपालिकाका १३ वर्ष देखी १८ वर्ष उम्मेर समुहका किशोरीलाई आत्मरक्षा तालीम दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेशमा सञ्चालन गरेको ‘अधिकार–२’ परियोजनाबाट प्रशिक्षक...

नेपालगन्ज  :  बाँकेको जमुनाहा नाकामा भारतबाट नेपाल आएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य पत्रकार मञ्च नेपाल काठमाडौंले आइतबार नेपालगन्जमा आयोजना गरेको कोभिडविरुद्ध भ्याक्सिन प्रवर्द्धन सम्बन्धी कार्यक्रममा...

दैलेख  :  जनताको गुनासो सुन्न नगरपालिकाले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखले नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्री नम्बर बुधवार बाट सञ्चालनमा ल्याएको हो...

सुर्खेत  :  कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुफ प्रालिको आयोजनामा आगामी असार १० गतेदेखि १७ गतेसम्म सुर्खेतमा...

काठमाडौँ  :  तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको अन्त्येष्टी गरिएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आजै आफन्तलाई बुझाइएको थियो। शव बुझेपछि आ–आफ्नो धार्मिक परम्पराअनुसार उनीहरुको अन्तिम संस्कार गरिएको हो।...

दैलेख  :  जाजरकोटको जिल्लाको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बस्दै आएका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि...