

सुर्खेत : स्थानीयले अवरोध गरेको करिब ६ घण्टापछि रत्न राजमार्गको सडक खुलेको छ। जिल्ला प्रशासनका कार्यालय सुर्खेतले रत्न राजर्माग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्ड स्थानीयको अवरोध गरेको करिब ६ घण्टापछि खुलेको...
दैलेख : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिँजाइरहेको बताएका छन्। लोकतान्तित्रक शेर्पा संघद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा...
दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ महतारा गाउँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्नु पर्ने बाध्यतामा रहेका छन् । दिनभर बाँदर र रातभर बँदेलले आतक बाट मकै बाली जोगाउन...
दैलेख : एसइई परीक्षामा जिल्लाका दुई विद्यालय जिल्ला प्रथमको नतिजा प्राप्त गरेका छन । प्राविधिक शिक्षाधार तर्फ त्रिभुवन नमुना माध्यामिक विद्यालयका छात्र टार्जन थापा र साधारण तर्फ दैलेख मोडल...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सरकारले सत्य कुरा बाहिर ल्याउन नदिएको आरोप लगाएका छन्। एमाले निकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई...
काठमाडौं : संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ। समिति सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन सदनसमक्ष पेश गरेका हुन्। समिति सभापति...
दैलेख : आयोजनाको काम सम्पन्न नहुदै भुक्तानी भएको पाइएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरिएको उन्नसाठीऔँ वार्षिक प्रतिवेदनमा दैलेखको दुल्लु नगरपालिकाले आयोजना सम्पन्न नुहदै भुक्तानी दिएको पाइएको छ ।...
काठमाडौं : थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५०२५ नमूना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका १२ देउती टोलबाट अवैध मुद्रा सम्बन्धी कारोबार गरेको आरोपमा ५ जना पक्राउ गरेका छन्। स्थानीय एक खाजा पसलमा अवैध मुद्रा सम्वन्धी कारोबार गरेको प्रहरीले...