दैलेख : नेपाल कम्युनिस्ट पार्टी(विप्लव)ले चर्को ब्याजदर,लघुवित्त र मिटर ब्जायका विरुद्ध विरोध अभियान सञ्चालन गरेको छ । बैक तथा बिक्तिय सस्थाहरु गाउँ गाउँमा ऋण लगानी गर्ने बहानामा गाउँका नागरिक...
कमल शर्मा दैलेख : शुक्रबार डुगेश्वर गाउँपालिका–४ मा रहेको सीता जनसहयोग माध्यमिक विद्यालयमा चार जना विद्यालय व्यवस्थापन समिति सदस्य छनोट गर्न निर्वाचन भयो । नेपाली काँग्रेसबाट चार जना र...
दैलेख : कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन वातावरणमन्त्री जीतबहादुर मल्लले पर्यटन प्रवर्द्धनमार्फत नै कर्णालीको समृद्धि सम्भव रहेको बताएका छन । उद्योग पर्यटन, वन वातावरण मन्त्रालय मातहत रहेका कार्यालयबाट...
जाजरकोट : नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन । प्रेस चौतारी नेपाल जाजरकोटले बुधबार खलङ्गामा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको...
दैलेख : आठबिस नगरपालिका –४ मा रहेको आधारभुत अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । गैर आवासीय नेपाली सङ्घ र आठबिस नगरपालिकाको सयूक्त लगानीमा एक सय शय्याको...
सुर्खेत : वीरेन्द्रनगर भित्र पर्ने रत्न राजमार्गको फोरलेन सडक खण्डको सुब्बाकुनादेखि बाँगेशीमल सडकको ठाउँ–ठाउँमा व्यक्तिगत सामग्री राखेको, गाई–भैंसी, बाख्रा बाँधेको, सवारी पार्किङ्ग, अस्थायी प्रकृतिका बजार राखेर सञ्चालन गरेपछि सडक...
दैलेख : कर्णाली प्रदेशका विभिन्न जंगलमा फिरेन्ते जीवन बिताइरहेका राउटे समुदायमा जन्मदर भन्दा मृत्युदर धेरै भएको पाइएको छ । कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदाय पछिल्लो...
दैलेख : १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि डुङेश्वर गाउँपालिकाले हात पारेको छ । दैलेखको चामुण्डा बिन्द्रशैनी नगरपालिका सञ्चालित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको हो । सर्वाधिक ७...
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन् । आइतबार बिहान रसीस्थित माझगाउँभित्र झोलङ्गे पुल बनाउने क्रममा माटोमा पुरिएर जाजरकोट...
जुम्ला : जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो...