

गोकर्ण पौडेल, हापुरे, ९ फाल्गुन । १३३ के.भि क्षमताको राष्ट्रिय प्रसारण लाइन जोडेर आज उद्घाटन गरिने भएको छ । बाँकेको कुसुमबाट सिधै पश्चिम दाङको च्याँटीखोला स्थित सवस्टेसनमा ६वर्ष निर्माण...
काठमाडौँ, ८ फागुन । राष्ट्रिय सभाकी सदस्य सांसद कोमल वलीले लिटिल बद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको धारणा मागेकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले बमजनलाई किन पक्राउ नगरेको...
हापुरे, ८ फागुन । संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो,...
हापुरे, ८ फागनु । तुलसीपुरमा मृत अवस्थामा भेटिएकी युवतिको सनाखत भएको छ । सनाखत हुनेमा तुलसीपुर उपमहानगरपालिका–१ शान्ति टोल निबासी कमला भण्डारी ९पाण्डे० रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...
दिप्तीशिखा चौधरी, दंगिशरण, ८ फागुन । हात्तीपाईले रोग निवारण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आज दङ्गिशरण गाउँपालिकामा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखाका प्रमूख बिष्णु क्षेत्रीले हात्तीपाईले सरुवा रोग हो...
तुलसीपुर, ८ फाल्गुन । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न राज्य सफल भएको दावी गर्नु भएको छ । बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले...
वीरगन्जकी ४० वर्षीया फुलझरी देवीलाई लामो समयदेखि यौनजन्य रोगका लक्षण देखिएका थिए। उनको योनिबाट गनाउने पानी बग्थ्यो अनि तल्लो पेट पनि निकै दुख्थ्यो। तर लाजका कारण उनी लामो समय...
अमेरिका, ८ फाल्गुन । अमेरिकाको राजधानी वासिङटन डीसीमा चीसो झरीको परवाह नगरी अघिल्लो साता प्रदर्शनमा सहभागी हुने सैयौं आप्रवासी मध्ये न्यूयोर्कस्थित रेस्टुराँमा काम गर्ने राजेश श्रेष्ठ पनि थिए। अमेरिका...
तुलसीपुर ८ फागुन । तुलसीपुरमा एक युवति मृत अवस्थामा भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका – ९ थर्कुडाडाँ स्थित नवदुर्गा सामुदायिक वनको जंगलमा २०/२१ बर्षको देखिने युवति मृत अवस्थामा भेटिएको इलाका...