Loading... आजः आइतवार, कार्तिक २, २०८३
Trending

५ जेठ, काठमाडौं । धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दाँ मृत्यु हुनेको संख्या पाँच पुगेकाे छ। चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा...

४ जेठ, काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती। देशभर विविध कार्यक्रम आयोजना गरी २५६३ औँ  बुद्ध जयन्ती मनाइँदैछ।  गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको...

३ जेठ, काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा...

३ जेठ, काठमाडौं । आज जेठ ३ । अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम...

३१ वैशाख, काठमाडौं । सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराएर सहमतिको वातावरण बनाउन पहल गर्ने आश्वासन दिएका छन् । विधेयकको विरोधमा नेपाल प्रेस युनियनले आज बुझाएको ज्ञापनपत्र...

३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक ल्याएको भन्दै आपत्ती जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका...

  ३० वैशाख,हैदरावाद । मुम्बई इन्डियन्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को उपाधि जितेको छ । मुम्बईले अन्तिम बलमा डिफेन्डिङ च्याम्पियन चेन्नाइ सुपर किंग्सलाई १ रनले पराजित गर्दै उपाधी...

२९,वैशाख, काठमाडौं । नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् । मोरङ विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका...

  २७वैशाख, काठमाडौं। राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स् (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरुलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ । पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणलाई दायित्व...

२४ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्न सुपारी दिएको आरोपमा भारतीय सेनाका एक पूर्व जवान विरुद्ध उजुरी परेको छ । लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदीविरुद्ध चुनावी मैदानमा...