

दैलेख : दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार पाँच सय ४२ नागरिकले सेवा लिएका छन् । भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र नेपालगञ्ज मेडिकल बाँकेको प्राविधिक सहयोगमा...
दैलेख : दैलेखको महावु गाउँपालिका –१ खरिगैरामा राजन साबुन उद्योग स्थापना भएको छ । स्थापना भएको उद्योग बाट शुक्रवारदेखि आफ्नो उत्पादनलाई बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागी...
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन...
सुर्खेत : कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । अनियमितता बढी हुने गरेको प्रदेशका...
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन्। केन्द्रमा बनेको नयाँ...
काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०का दुई महिला विमान चालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान...
दैलेख : दैलेखमा चालु आर्थिक वर्ष ०७९÷८०को आठ महिनामा ३०.४१ प्रतिशत विकास बजेट खर्च भएको छ । बितेको आठ महिनामा विकास लक्षित बजेटको पुँजीगत खर्च हेर्दा निराशाजनक देखिएको छ...
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। शनिबार शंखमुलको एक रेष्टुरेन्टको छतबाट खसेका उनको उपचारका क्रममा मृत्यु भएको हो। उपाध्याय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने...
दैलेख : भगवतीमाई गाउँपालिका–२ रुमका राम बहादुर रावत बर्षमा दुई पटक कालापहाड जाने गर्थे । बर्षे बाली लगाएर हिउँदे बाली लगाउन आउँने र हिउँदे बाली लगाएर बर्षे बाली लगाउन...