Loading... आजः बिहिबार, साउन ७, २०८३
Trending

दैलेख  :  दैलेखको चामुण्डा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुनिल शाही विजयी भएका छन्। शाहीले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका सुन्दर शाहीलाई पराजित गरेका हुन्। सुनिलले १२९ मत प्राप्त...

दैलेख  :  स्थानीय सरकारले नागरिकको मत जित्न नसकिरहेको आरोप लागिरहेको बेला जिल्लाका केही स्थानीय सरकारले नागरिकको मत जित्न प्रयास गरेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा विजयी...

काठमाडौँ  :   सुर्खेतका लागि उडेको बुद्धको जहाज प्राविधिक समस्या देखिएपछि ३२ मिनेटमै काठमाडौं फर्किएको छ । शनिबार बिहान त्रिभुवन विमानस्थलबाट ८ बजेर १६ मिनेटमा उडेको बुद्धको ९ एन–एएमडी कलसाइन...

हेग : यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा...

दैलेख  :   खानेपानी योजनालाई दिगोपना बनाउनका लागी जिपिएस टेक अलर्ट प्रविधि जडान गरिएको छ । जिल्लाको नौमुले गाउँपालिकामा नेपाल सरकार फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक सहयोगमा निरस परामर्शदाता...

कृषकको मेहेनत

दैलेख :  भगवीतमाई गाउँपालिका –७ वडाभैरवका टक बहादुर खड्काले उत्पादन गरेको आलु । आलु उत्पादन राम्रो हुने भएपनि कोल्ड स्टोरको अभावमा गाउँपालिकाको बेस्तडामा रहेको कोल्ड स्टोरमा राख्नका लागी तयारी...

काठमाडौँ  :  नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई...

सुर्खेत  :  मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही चैत ५ गते स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिदष्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका...

कमल शर्मा दैलेख  :   कालिकोट शुभ कालिका गाउँपालिकाका पदम बहादुर शाहीको एक साता अघि लोटेर खुट्टा भाँचियो । खुट्टा भाँचिए पछि गाउँमै ब्याजे पैसा निकालेर उपचारका लागी नेपालगञ्ज जाने...

काठमाडौं  :   विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ। लिग टू को शीर्ष ३ मा स्थान बनाउँदै...