Loading... आजः बिहिबार, साउन ७, २०८३
Trending

सुर्खेत  :  कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडी पुरस्कृत भएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। कर्णालीलाई...

दैलेख  : नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर ल्याएर आउदै गरेको ट्रक आज विहान ९ बजेतिर दुर्घटना हुँदा चालक सहित तीन जनाको ज्यान गएको छ । भे १ क २२०१...

काठमाडौं  :  प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलको नतिजामा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३०औं मिनेटमा अनन्त तामाङले गोल गर्दै घरेलु टिमलाई...

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या भएको बताएका छन्। बुधबार वीरेन्द्रनगरमा भएको नेपाल कानुन समाजद्वारा आयोजित संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र...

दैलेख  :  आइतबार भएको स्ववियु निर्वाचनमा जिल्लाका तीन वटा क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । जिल्लाको क्षेत्र नः २ मा पर्ने द्रोणाचल बहुमुखी क्याम्पस ,चामुण्डा कलेज र...

काठमाडौ‌  :  निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा...

काठमाडौँ  :  नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन्। यादव गत...

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट उनले नेपाली कांग्रेससहित १० वटा दलबाट विश्वासको मत पाएका हुन्। प्रचण्डलाई विश्वासको मतको पक्षमा...

दैलेख  :  जिल्लाको नारायण नगरपालिकाले रैथाने बाली संरक्षण अभियान सञ्चालन गरेको छ । कर्णाली प्रदेशले अर्ग्यानिक प्रदेश बनाउने निर्णय अनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवर्द्धन अभियान सञ्चालन गरेको...

काठमाडौं  :  धार्मिक तथा ऐतिहासिक रुपले महत्त्व बोकेको दैलेखको पञ्चकोसी तीर्थस्थललाई संघीय राजधानीसँग जोड्न भन्दै पशुपतिदेखि पञ्चकोसीसम्म यात्रा सुरु भएको छ । मनघरी फाउन्डेसनको आयोजना र दैलेखी सेवा समाज...