

दैलेख : आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै विद्यालयका शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् । दैलेखको महावु गाउँपालिका–३ बासीमा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक हरि प्रसाद शर्माले लगायतका आठ जना शिक्षकले...
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक योजना तर्जुमा कार्यको लागि सुझाव संकलन गरेको छ । यसका लागि प्रदेश सरकारले सरोकारवाला निकायसँग वार्षिक नीति तथा कार्यक्रममा समावेश...
काठमाडौँ : खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स(प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न...
दैलेख : कर्णाली नदिमा जल उत्पन्न प्रकोप प्रतिकार्य सम्बन्धी घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको आयोजनामा प्रदेशस्तरिय प्रतिकार्य अभ्यास गरिएको हो । आठबीस नगरपालिका–४ राकमकर्णाली...
काठमाडौं : मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति...
विराटनगर : सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जना पक्राउ परेका छन् । ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा शाखा...
दैलेख : दैलेखको नौमुले गाउँपालिका –५ गुराँसेमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमुले गाउँपालिका –५ का कर्ण बहादुर बुच्चामगर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले...
काठमाडौं : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए...
काठमाडौं : सर्वोच्च अदालतले ९ महिनाभित्र संघीय निजामती सेवा ऐन जारी गर्न सरकारलाई आदेश जारी गरेको छ । थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि फैसला...
सुर्खेत : सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धी ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालय मार्फत निवेदन दिन आह्वान गरेको थियो ।...