Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

कपिलबस्तुमा भेटिए थप ३ जना

 

काठमाडौँ : पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला, भैरहवामा गरिएकाे परीक्षणमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका चन्द्राैटानिवासी २५,३४ र ४४ वर्षीय पुरूष रहेकाे र उहाँहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ