Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सरकारले पठायो प्रदेश र स्थानीय तहमा पैसा

काठमाडौँ  :  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आइतबार संघीय संसदमा बजेट पेश गरेको छ। संघीय सरकारले बजेत पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ।

७५३ वटै स्थानीय तहका लागि सरकारले चार किसिमका बजेट हस्तान्तरण गरेको छ।
समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाएको छ। अब स्थानीय तहरुले हस्तान्तरण भएर गएको रकम समेतलाई जोडेर आफ्नो छुट्टै बजेट ल्याउने छन्।

कुन स्थानीय तहले कति पाए अनुदान । हेर्नुहोस् सूची

Fiscal-Transfer-Final_20210530070149