Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौ  :  सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले एमाले पार्टी विभाजनका लागि राजनैतिक दल सम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको संका समेत गरिएको छ ।