Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

खेती गर्न सिक्दै राउटे


तरकारी खेती (तोरीको साग) लगाउन बाझो बारी खन्दै राउटे महिला । सामाजिक सेवा केन्द्र सोसेकले बिउ उपलब्ध गराएपछि साग लगाउने तयारी गरेका छन् । जङ्गलको राजा ठान्ने, जङ्गलमै बस्ने, जङ्गलमै रमाउने राउटे समुदाय पछिल्लो समय समाजमा घुलमिल बढाउँदै गएका छन् । गुराँस गाउँपालिका–८ का अस्थायी बासिन्दा समेत रहेका राउटे समुदाय भैरवी गाउँपालिका –१ नभिस्थानमा बस्ती बसेका छन् । तस्बिर कमल शर्मा