Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कृषकको मेहेनत

दैलेख :  भगवीतमाई गाउँपालिका –७ वडाभैरवका टक बहादुर खड्काले उत्पादन गरेको आलु । आलु उत्पादन राम्रो हुने भएपनि कोल्ड स्टोरको अभावमा गाउँपालिकाको बेस्तडामा रहेको कोल्ड स्टोरमा राख्नका लागी तयारी गरिदै । आलुको बिऊ अभाव हुन नदिन गाउँपालिकाले कृषकले उत्पादन गरेको आलुलाई कोल्ड स्टोरमा राख्ने गरेको छ । तस्बिर कमल शर्मा