Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

गायिका प्रविशा र प्रेमी निर्माणले कसे लगनगाँठो

काठमाडौं  :  गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग आज लगनगाँठो कसेकी छन् । आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरे ।

लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । निर्माण झापा चारपानेका हुन् ।

दुबै जनाको पारिबारिक उपस्थितिमा बिहे कार्यक्रम आयोजना भएको हो । उनिहरु एक बर्षयता सम्बन्धमा थिए ।

error: Content is protected !!