Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

राष्ट्रिय जनगणना बिहीबार देखि

काठमाडौं  : मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक खटाउने भएको छ ।

जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने बताइएको छ । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको छ । १२ औं जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने भएको छ । ‘यो १२ औं जनगणना हो ।

error: Content is protected !!