Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

थप ७०८ जनामा संक्रमण पुष्टि, ११ को मृत्यु


काठमाडौं  : पछिल्लो २४ घन्टामा देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ३ सय ७६ जनाको एन्टिजेन र पिसिआर परीक्षण गर्दा सात सय ८ जना संक्रमित थपिएका हुन्।

त्यस्तै,यही समय अवधिमा थप ११ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ९३२ जना संक्रमितले कोरोनालाई जितेका छन्।

हाल देशभर १० हजार ९ सय ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

error: Content is protected !!