Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

माओवादीले केन्द्रले नेतृत्व निर्वाचनबाट चयन गर्ने

काठमाडौं  : नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ। सोमबार केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वर्षमान पुनले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने बताएका थिए।

माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न गर्दै छ। वडा, प्रदेश, संघीय निर्वाचन क्षेत्र, जिल्ला, र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चयन गर्ने कार्यविधि बनाएको माओवादीमा दुई लाख ८५ हजार पदहरुमा निर्वाचन हुने छ।

error: Content is protected !!