Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

थप १ हजार १ सय ४६ मा कोरोना संक्रमण, २१ को मृत्यु

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्याडौँ १० हजार ९ सय २४ पुगेको छ।
शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २७ हजार९५८ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण भएको छ।

error: Content is protected !!