Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

कर्णालीमा थप २८० मा कोरोना संक्रमण, ४ संक्रमितको मृत्यु


सुर्खेत  : कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचारको क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका तीन र रूकुमका एकजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा एक सय १५२ र एन्टिजेनबाट एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशका हालसम्म कुल संक्रमितको संख्या २५ हजार ६ सय २४ पुगेको छ ।

error: Content is protected !!