Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

हेटौडा  :  राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा खिमलाल देवकोटा ५०८८ मतभारले विजयी भएका छन ।
उनको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गरेका छन । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन ।

error: Content is protected !!