Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादव नियुक्त

कठमाडौ  :  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो भने उनीहरुलाई नयाँ प्रदेश प्रमुखमा नाम सिफारिस गरेको थियो ।
ग्ण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिच त्रिपाठी रहेका थिए । दुबै माओवादी केन्द् निकट हुन ।