Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

रुखको हांगा लागेर बुद्धाको मृत्यु

 दैलेख   :   चामुण्डाविन्द्रासैनी नगरपालिका ५ तलिगाउँमा हावाहुरीले रुखको हाँगा भाँचिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीया जौमती जैसी रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको हो। घर नजिकै आफ्नौ बारीको रुखको हाँगा हावाहुरीले भाँचिदा खसेर उनको मृत्यु भएको वडाअध्यक्ष नारायणप्रसाद रेग्मीले बताए।

error: Content is protected !!