Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

बुधबार थपीए चार हजार ८९७ संक्रमित

काठमाडौं  :  बुधबार नेपालमा ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ । पछिल्लो घण्टामा ४,७७४ पीसआर र १२३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ५४ जना क्वारेन्टिनमा छन् ।

error: Content is protected !!