Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

आइतबार थपीए एक हजार ९६ जना संक्रमित


काठमाडौं  :  आइतबार नेपालमा १,०९६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५,०८४ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आइतबारसम्म सक्रिय संक्रमित संख्या ६,२९० पुगेको छ । बितेको २४ घण्टामा २६२ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएका छन् । ११६ जना आइसीयूमा छन् । अहिलेससम्म ३,५६५ जना बालबालिका संक्रमित भएका छन् ।

 

error: Content is protected !!