Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

२०७८ सालमा सार्वजनिक बिदा थपियो (राजपत्रसहित)

काठमाडौं :  गृह मन्त्रालयले वि।सं। २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।

यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ।

त्यसैगरी जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ। यसअघि गणतन्त्र दिवसको विदा पनि कटौति गरिएको थियो। यद्यपी २०७८ जेठ १५ मा शनिबार परेको छ।

संम्वत २०७८ सालको सार्वजनिक विदा संम्बन्धी

 

 

error: Content is protected !!