Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बादलसहित २३ माओवादी नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत


काठमाडौं  :  रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतस् केन्द्रीय सदस्य भएका छन् । योसागै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।