Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज नियुक्त

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज झालाई नियुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा तिलक परियारलाई पदमुक्त गरेकी राष्ट्रपति भण्डारीले रौतहटका अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। संविधानको धारा १ सय ६३ को उपधारा ९२० बमोजिम झालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

error: Content is protected !!