Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

नेपाल मगर संघ दैलेखको अध्यक्षमा सर्वजित थापा मगर


दैलेख  : नेपाल मगर संघ दैलेखको अध्यक्षमा सर्वजित थापामगर चयन भएका छन् । पौष २७ गते डुङ्गेश्वर गाउँपालिका वडा नं १ मा सम्पन्न नेपाल मगर संघ जिल्ला समन्वय समितिको ८ औँ अधिवेशनलेबाट अध्यक्षमा नौमूले गाउँपालिका वडा नं १ का सर्वजित थापा मगरलाई चयन गरिएको छ । बुधबार चयन गरिएको कार्य समितिमा अध्यक्षमा थापा मगर संगै २१ सदस्यीय नयाँ कार्य समिति चयन गरीएको हो ।