Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

जुवाखाल बाट आठ जना फक्राउ

A man with brown hair, wearing a dark blue collared shirt, black pants and gray shoes,, screaming out loud, while a blonde and brown haired law enforcers, wearing a navy blue police uniform set and shoes, black utility belt, gold badges on the left chest and cap, tries to stop and contain his raging self

जुम्ला  : जुवाखालबाट ७० हजार नगद सहित ८ जना पक्राउ परेका छन् । उनीहरु जुवा खेलिरहेको अवस्थामा ७० हजार सहित पक्राउ परेका हुन् । प्रहरीले विमानस्थल नजिक कमल बुढाको कोठामा जुँवा खेलिरहेको सूचना पाएपछि उनीहरुलाई जुवाखालबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुस २१ गते बिहानै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भरत सिंह राठोरको नेतृत्वमा गएको प्रहरी टोलीले दुई गडि खोलेको र दुई गडी नखोलेको तास सहित उनीहरुलाई पक्राउ गरी सात दिने म्याद थपेर हिरासतमा राखेको छ ।

error: Content is protected !!