Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

क्यान्सर पिडित बालकलाई कोरियाबाट आर्थिक सहयोग


दैलेख  :  बैदेशिक रोजगारिको सिलसिलामा कोरीयामा कार्यरत नेपालीले क्यान्सर पिडित बच्चाको उपचारको लागि आर्थिक सहयोग गरेका छन । नारायण नगरपालिका बडा न १० का बलड क्यान्सर पिडित ३ बर्षिया बालक चेतन बोगटीलाई स्थानिय समाजसेवी गणेश बहादुर बोगटिको समन्वयमा कोरियामा बैदेशिक रोजगारिमा रहेका नेपालीले आर्थिक सहयोग जुटायपछि नेपालि काँग्रेस दैलेखका पार्टि सभापती कृण्ण कुमार बिसीले सहयोग हस्तान्त्रण गरेका हुन ।

क्यान्सर पिडित बच्चालाई आर्थिक अभाब भएको थाहा पाएपछि उनले सहयोगका लागि कोरियामा बैदेशिक रोजगारिमा रहेका उनका छोरा प्रेम बोगटि मार्फत सहयोगका लागि समन्वय गरे । त्याहा रहेका नेपालिले ६४००० नेपाली रुपैया संकलन गरिपठाएको समाजसेवी गणेश बहादुर बोगटिले बताए ।

error: Content is protected !!