Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

‘पार्टी फुटाउन श्रृंखलाबद्ध प्रहार गरेको प्रचण्डको आरोप


काठमाडौँ  :  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमै नहरेको बताएका छन्।
ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोध सभा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी फुटाउनका लागि श्रृखंलाबद्ध प्रयास गरेको उनले बताए।

प्रधानमन्त्री ओली गणतन्त्र र संविधानविरोधी भएको आरोप लगाए। ओलीले प्रतिनिधि सभालाई भंग गरेर आफू निरङ्कुश भएको कलंक को टीका लगाएको उनले बताए। प्रधानमन्त्री ओली झुट र छलका खेतीमा मात्रै केन्द्रित भएको उनले बताए। ओलीले वैशाखमा चुनाव गर्न नसक्ने र चुनाव गर्नकै लागि मिति नतोकिएको पनि बताए।

error: Content is protected !!