Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

मुख्यमन्त्री राईले आर्थिक योजना मन्त्री आङ्बोलाई बर्खास्त गरे

काठमाडौं  : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेकपा प्रस्ट दुई कित्तामा बाँडिएको बेला मुख्यमन्त्री राईले पूर्वमाओवादी नेता आङ्बोलाई बर्खास्त गरेका हुन्। आङ्बो प्रचण्ड–नेपाल समूहका नेता मानिन्छन्।

बर्खास्त भएका आङ्बोले २ गर्ष १० महिना काम गर्ने अवसर दिएको भन्दै मुख्यमन्त्रीलाई धन्यवादसमेत दिएका छन्।

error: Content is protected !!