Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

विवाह बन्धनमा बाँधिए गौहर खान र जैद दरवार

एजेन्सी  :  अभिनेत्री गौहर खान र अभिनेता जैद दरवार विवाह बन्धनमा बाँधिएका छन्।

शुक्रबार गौहरको विवाह मुम्बइको आइटीसी ग्रान्ड मराठा होटलमा भएको भारतीय सञ्चार माध्‍यमहरुले जनाएका छन्।

यसको एक दिन पहिले गौहर र जैदको मेहन्दी, हल्दी तथा संगीत सेरेमनी सम्पन्‍न भएको थियो।

error: Content is protected !!